भोलि चितवनमा सुनचाँदी पसलहरु बन्द हुने, व्यवसायिक भेलाको आयोजना गरिँदै
चितवन/अव्यवहारिक करको विरोधमा भोलि चितवन जिल्लाभरका सुनचाँदी पसलहरु बन्द हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द हुन गइरहेको हो । आज सम्पन्न भएको सल्लाहकार सहितको बैठकको निर्णय अनुसार भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द गरेर व्यवसायिक भेलाको आयोजना गर्न गइरहेको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो। आन्दोलनरत सुनचाँदी…
Read More

