| प्रवास | अन्तरराष्ट्यि | 
  • स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ/लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको छ । ‘स्वास्थ्य सामग्री खरिदका विषयमा बुझ्न उच्चस्तरीय समन्वय समितिका संयोजकलाई बोलाउँछौं,’…

    Read More
  • मुख्य समाचार

    कालापानीसम्मै छैन हाम्रो पहुँच,सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्।

    काठमाडौं/दार्चुला/नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट ९बीओपी० बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १।२ किलोमिटर वरैबाट फर्किएको छ। सशस्त्र प्रहरी…

    Read More
  • स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

    काठमाडौँ, असार २९ गते/सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ २९ गते दुवै पक्षलाई बोलाएर छलफल गरी मेलमिलापद्वारा समस्याको समाधान ग¥यो । बाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ का बद्रीप्रसाद घिमिरेसँग त्यहीँकी पूर्णाकुमारी देवकोटाको सामाजिक परम्परा अनुसार…

    Read More
  • चितवन सेरोफेरो

    गृहजिल्ला चितवनबाट प्रचण्डले भने : हामीले मिलेर नयाँ नक्सा बनाएको हो, कोही दलाल‍ र कोही महान् राष्ट्रवादी होइन!

    चितवन /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्।आज आइतबार नेकपा चितवनद्वारा पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्वादी र देवत्वकरण गर्ने साथै अरु नेतालाई देशदेही चित्रण गरिएकोमा आपत्ति जनाएका छन् ।…

    Read More
  • चितवन सेरोफेरो

    गृह जिल्लामा ब्यस्त प्रचण्ड आज दिनभर पनि बाढी प्रभावित क्षेत्रमा ।

                                              फोटो :  राजेन्द्र आचार्य डिलकुमारि नेपाल/चितवन /असार २८आईतवार/नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी चितवनको लोथरदेखि सौराहासम्म स्थलगत निरीक्षण गनुभएको छ। पुष्पकमल दाहालले गृह जिल्ला पूर्वी चितवनकै राप्ती, खैरहनी र रत्ननगर…

    Read More
  • चितवन सेरोफेरो

    माडीमा आकासे पुल बनाएरै छाड्ने प्रचण्ड उदघोष।

    चितवन/नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बनाएरै छाड्ने उद्दघोस गरेका छन्। जिल्लामा बाढी पहिरोले पुर्‍याएका क्षतिबारे जानकारी लिने क्रममा(शनिबार) माडी पुगेका दाहालले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बन्नेमा ढुक्क हुन आम माडी बासीलाई आग्रह समेत गरेका छन् । उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने…

    Read More
  • अर्थ वाणिज्य

    राजनीतिक दलको विवाद : ४६ स्थानीय तहले अझै बजेट ल्याउनै सकेनन्

    काठमाडौं/असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय मिडियाका ‘झुटकारिता’

    भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू…

    Read More
  • मुख्य समाचार

    रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीलेशुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताए । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको…

    Read More
  • मुख्य समाचार

    दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए स् नेकपाको संकटमा ‘आइसब्रेक’ ?

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो । ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी…

    Read More