| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    ओली सरकार नै कालोबजारीमा :५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्दै

    चितवन/नेपाल सरकार नैं कालोबजारीमा भन्दा  कतिपयलाई बिश्वास नलाग्न सक्छ तर हो तथ्यले त्यही देखाउँछ । ओली सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गरेको छ । कालोबजारी नियन्त्रण गर्नुपर्ने सरकार नै कालोबजारीमा लागेको हो । यो सँगै सरकारलाई कालोबजारी नियन्त्रणको नैतिक अधिकार समेत नभएको जानकारहरूको दावी छ। सरकारले कालोबजारी…

    Read More
  • अर्थ वाणिज्य

    कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।

    चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । घिसिङले देशलाई…

    Read More
  • अर्थ वाणिज्य

    ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित

    चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी…

    Read More
  • उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ र कँडेलको भिडन्त हुने निश्चित : दुबै उमेद्वारको आफनै जीत हुने दाबी

    सूर्य बराल/चितवन/पुस १८/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा अब राजु श्रेष्ठ र बिष्णु प्रसाद कँडेलको बीचमा कडा ले प्रतिस्पर्धा हुने भएको छ । यस अघि उमेदवारको बलियो दाबेदार मानिएका हालका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिने बताएका थिए। तर राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि अब अध्यक्षमा राजु श्रेष्ठ र कँडेल बिचमा कडा…

    Read More
  • अर्थ वाणिज्य

    यति व्यापरिक समुह माथि ओली सरकारको किन छ त यति सदाशयता ?

    काठमाडौँ । सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।३२ वर्षीया शेर्पा आरोहण सकेर फर्किंदा…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष २०२०:यी हुन देशभरका मुख्य पर्यटकीय गन्तव्य स्थल

    काठमाण्डौ – नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को राजधानीस्थित दशरथ रंगशालामा बुधवार साँझ भव्य समारोहबीच उद्घाटन भैसकेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन्  भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ…

    Read More
  • अर्थ वाणिज्य

    चितवनको सौराहाबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ ।

    चितवन/प्रदेश नम्वर ३ सरकारले नेपाल भ्रमण बर्ष २०२० को चितवनको सौराहाबाट शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटन मन्त्री अरुण कुमार नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश…

    Read More
  • अर्थ वाणिज्य

    नेपाललाई सैन्य सहयोग अमेरिकाको भन्दा चीनको अगाडी

    काठमाडौं । नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट कान्तिपुरलाई प्राप्त तथ्यांकमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    बैंकका सीईओ, नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

    सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ । विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही…

    Read More
  • अर्थ वाणिज्य

    च्याउखेतीमा प्रशस्त संभावना : किसान

    चितवन/देशभरका च्याउखेती किसानले च्याउखेतीमा प्रशस्त संभावना रहेको बताएका छन् । प्रशस्त सम्भावना हुँदाहुँदैपनि जांँगर र लगानीको अभावले उत्पादन बढाउन कठिनाई भईरहेको किसानहरुको गुनासो छ। अन्य कृषिउपजको लागि उपकरण , मलबीउमा सरकारले अनुदान दिएपनि यस खेतीमा कुनै सहुलियत ऋण, वीमा, प्रविधि लगायतका सेवासुविधा नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन । नेपाल च्याउ उत्पादक किसान संघले नारायणगढमा…

    Read More