| 
  • मुख्य पृष्ठ

    भोलिदेखि ठूलो पानी पर्न कम हुने

    काठमाण्डौं/भोलि विहिबारदेखि ठूलो पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले पूर्वानुमान गरेका छन् । गत आइतबारदेखि देशका विभिन्न ठाउँमा परेको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको र यो क्रम आज बेलुकीसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले सीआइएनसँग बताउनुभयो । उहाँका अनुसार आज प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    बुटवलको मोतीपुरमा कर्फ्यु कायमै

    बुटवल, २५ असोज । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप पछि लगाइएको कर्फ्यु अहिले पनि हटेको छैन। झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौं/आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि…

    Read More
  • मुख्य पृष्ठ

    आज दशैंको पाँचौँ दिन, स्कन्दमाताको पूजा

    काठमाण्डौं/आज नवरात्रको पाँचौँ दिन घर वा पूजा कोठामा नौ दुर्गामध्येकी स्कन्दमाताको पूजा विशेष पूजा अर्चना गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पदमासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजनले अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी…

    Read More
  • अपराध/दुर्घटना

    जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

    धनगढी /जन्ती बोकेको जीप दुर्घटना हुँदा अछाममा चार जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    बुटवलमा सुकुम्बासी समूहसँग झडपपछि स्थानीय प्रशासनले लगायो कर्फ्यु

    बुटवल/रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप पछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आज आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि सुनसरी प्रहरी कार्यालय परिसरमा झडप

    सुनसरी/हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा झडप भएको छ । मृतकका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

    काठमाण्डौ/बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ । भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ । बागमती प्रदेश सभामा १ सय ९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत…

    Read More
  • मुख्य पृष्ठ

    बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

    सप्तरी/बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा शनिवार बेलुका प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको हो । दुर्घटनामा घाइते…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

    काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । सात महिनाअघि सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन । खरिद गरेको सात महिनापछि बाँकी १० लाख…

    Read More