मौसम सामान्य बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?
काठमाण्डौ/आज देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का…
Read More
