चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
चितवन/विगत २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार एक जना पनि संक्रमित नथपिएको चितवनमा विगत २४ घण्टामा ४१ जनामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा तीन जनामा संक्रमण…
Read More
