Breaking News
 | 
  • मुख्य पृष्ठ

    एसईई खारेज हुने हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

    काठमाण्डौ/एसईई कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि…

    Read More
  • मुख्य पृष्ठ

    चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ/चार वटा प्रदेशका धेरै ठाउँमा आज मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन रचटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ । अहिले…

    Read More
  • मुख्य पृष्ठ

    देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका बिभिन्न क्षेत्रमा शनिबार ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    चितवन/भोलि (शनिबार) चितवनका बिभिन्न क्षेत्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । चनौली र पर्साको ३३/३३ केभी लाईन सटडाउन हुने भएकोले भालि ६ घण्टा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनु भयो। त्यस्तै भोलि चनौली, पर्सा र माडी बसन्तपुरको केभी सबस्टेसनबाट…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

    काठमाण्डौ/नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो । यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न डब्लूएचओको आग्रह

    काठमाण्डौं/कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले अनुरोध गरेको छ । यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ । यसैबीच…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने भएको छ । केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले पर्सि आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि प्रभावित हुने भएका कारण पदाधिकारी छनोट हुन समय लाग्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेकोको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये…

    Read More
  • मुख्य पृष्ठ

    आज एमालेको जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    काठमाण्डौं/नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि आज सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ…

    Read More
  • मुख्य पृष्ठ

    आज सबै प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ । यस्तै, आजराति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली…

    Read More