| 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर विकको हत्या आरोप लागेका श्रेष्ठलाई ६ महिना कैद, बस्नेतले पाए सफाइ

    चितवन/भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन अदालतले शुक्रबार फैसला सुनाएको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ भने अर्का आरोपित सीताराम बस्नेतले सफाइ पाएकोअदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत…

    Read More
  • मुख्य पृष्ठ

    टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    हेटौंडा/टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् । मनहरी गाउँपालिका–५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए । टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ/हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का…

    Read More
  • मुख्य पृष्ठ

    आज चैते दशैँ

    काठमाण्डौ/प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल…

    Read More
  • मुख्य पृष्ठ

    बतास समूहले चलाएको धर्मशालामा ताला नलगाउन अदालतको आदेश

    काठमाडौं/पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन जिल्ला अदालतले अन्तरकालीन आदेश दिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    पशुपति क्षेत्रमा आजदेखि हरिसिद्धिको नाच प्रदर्शन हुँदै

    काठमाण्डौ/आजदेखि काठमाण्डौको पशुपति क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ । श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ । जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् । देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

    काठमाडौं/आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी…

    Read More
  • मुख्य पृष्ठ

    थप ७ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित…

    Read More