भरतपुर महानगरको मेयरमा कांग्रेसबाट २५ जना आकांक्षी
चितवन/भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना नेताले उम्मेदवारको लागि ले दावी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २४ जनाले मनोनयन दर्ता गरेका छन् । मेयर पदमा मनोनयन दर्ता गराउनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान…
Read More
