बुवाको हत्या आरोपमा दुइ छोरा पक्राउ
काठमाण्डौं/प्रहरीले कीर्तिपुरबाट बुवाको हत्या गरेको आरोपमा दुइ छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जन छन् । बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर गम्भिर घाइते बनाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनको उपचारको…
Read More