माधव नेपाललाई भ्रष्टाचार प्रमाणित भए हुन सक्छ १३ वर्षसम्म जेल !
काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा दायर गरेको पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल दोषी प्रमाणित भए १३ वर्षसम्म कैद सजाय हुनसक्ने छ । हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसमेत ९३ जनामाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी…
Read More
