Breaking News
 | 
  • बिश्व/बिचित्र

    जोर्डनको संसदमा सांसदहरुबीच कुटाकुट

    एजेन्सी/जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले…

    Read More
  • मुख्य पृष्ठ

    स्मार्ट लाइसेन्स छपाइ पुनः सुरु

    काठमाण्डौ/सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु भएको छ । कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो । अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा

    काठमाण्डौं/देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि…

    Read More
  • चितवन सेरोफेरो

    माघ ५ देखि ८ गतेसम्म चितवनमा ‘५औं कृषि यान्त्रिकरण प्रदर्शनी’ हुने

    चितवन/चितवनमा माघ ५ देखि ८ गतेसम्म नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा तीन दिने कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । संघले चितवनमा ५औं यान्त्रिकरण मेला आयोजना गर्न लागेको बताएको छ । तीन दिने प्रदर्शनीमा १५० भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधि उपलब्ध हुने बताइएको छ । यस्तै, २० भन्दा बढी मुलुकबाट दुई…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्‍यु

    काठमाडौं/रौतहटको गौर-चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  अन्य ३ जना घाइते भएका छन् । उनीहरुको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार मृतको पहिचान…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप २६४ जनामा कोरोना भाइरस पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने…

    Read More
  • मुख्य पृष्ठ

    प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने

    काठमाडौं/प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा…

    Read More
  • Uncategorized

    तमू ल्होसारमा सार्वजनिक बिदा दिन गुरुङ समुदायको माग

    चितवन/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म…

    Read More
  • चितवन सेरोफेरो

    फाइजर खोप कार्यक्रम स्थगित

    चितवन/सरकारले चितवनसहित आठ जिल्लाका बालाबालिकाका लागि सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ । खोप दिनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ५७ जिल्लामा अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ ।…

    Read More
  • मुख्य पृष्ठ

    सिरहामा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा

    जनकपुरधाम/सिरहामा जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए…

    Read More