| 
  • निकोलस मादुरो : बस चालकदेखि चाभेजको उत्तराधिकारी हुँदै अमेरिकी हिरासतसम्म

    निकोलस मादुरो, जो एक पूर्व बस चालक र युनियन कार्यकर्ता थिए, सामान्य पृष्ठभूमिबाट उठेर १३ वर्ष आठ महिनासम्म भेनेजुएलामा शासन गरे । गत शनिबार अमेरिकी विशेष बलले ६३ वर्षीय यी नेतालाई नियन्त्रणमा लिई अपहरण शैलीमा देश बाहिर उडाएपछि उनी अप्रत्याशित रूपमा अपदस्थ भएका छन् । वर्षौँदेखि मादुरोले अमेरिकी सरकारमाथि उनका दिवङ्गत गुरु र पूर्ववर्ती ह्युगो…

    Read More
  • चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला

    सुनिता लिगल कर्माचार्य चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो…

    Read More
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

    काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो । अमेरिकी…

    Read More
  • मदुरोको गिरफ्तारीबारे इरानी, रुसी र टर्किस मिडियाले के-के लेखे ?

    काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले गिरफ्तार गरेपछि विश्व राजनीतिमा तरंग पैदा भएको छ । यस घटनालाई लिएर विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक-फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरुले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’को विषय बनेको छ…

    Read More
  • प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह…

    Read More
  • सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु

    महेन्द्रनगर/सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । आज बिहान…

    Read More
  • नेपाली राष्ट्रिय टोपी दिवस : इतिहास, महत्त्व र सम्मान।

    सूर्य बराल/चितवन/भोलिदेखि जनवरी १ अर्थात् अङ्ग्रेजी नयाँ वर्ष सुरु हुँदैछ। पछिल्ला वर्षहरूमा यो दिन नेपाली समाजमा विशेष दिनका रूपमा स्थापित हुँदै आएको छ। यही दिनसँग जोडेर नेपाली राष्ट्रिय टोपी दिवस पनि मनाइँदै आएको छ। नेपाली राष्ट्रिय टोपी दिवसको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई नेपाली टोपी लगाएर यो दिवसलाई भव्य रूपमा मनाउन सामाजिक अभियन्ता तथा वे…

    Read More
  • चौथो गैँडाकोट महोत्सवको तयारी तीब्रगतिमा बढदैं

    नवलपुर/गैँडाकोट नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाहरुको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ । नारायणी नदीकिनारमा आयोजना गरिएको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जानकारी दिएको छ ।…

    Read More
  • उवासंघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढ्यो, अध्यक्षमा सुवेदी र पन्तको प्रतिस्पर्धा । कस्ले मार्ला बाजी !

    भरतपुर/चितवन उद्योग वाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढेको छ । निर्वाचनमा २५ पदका लागि ४१ जनाको उमेद्वारी परेको छ । आगामी पुस २१ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका शिरिष पन्तले अध्यक्षमा उम्मेद्वारी दिएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोक…

    Read More
  • चिसो बढेपछि माडी नगरपालिकाले दियो बिदा

    चितवन/चितवनमा अत्यधिक चिसो बढेपछि माडी नगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले एक सूचना जारी गर्दै पुस १६ गते एक दिनका लागि माडी नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएका छन् । भोलि ९पुस १५० गते लोसार पर्वको दिन सार्वजनिक बिदा भएकाले…

    Read More