मरहठ्ठाकाे संयोजकत्वमा गाेरखा चितवन पत्रकार समाजकाे तदर्थ समिति गठन
चितवन । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । विभिन्न संचार माध्यमका लागि चितवनमा रहि पत्रकारिता कार्यमा संग्लन पत्रकारहरूको भेलाले आज शनिबार भरतपुरमा गोरखा चितवन पत्रकार समाज गठन गरेको हो । भेलाले नविनबाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ…
Read More