| 
  • अपराध/दुर्घटना

    प्रशासकीय र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप, भिडियो भयो भाईरल

    इलाम/इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत ९महिला कर्मचारी० बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा…

    Read More
  • मुख्य समाचार

    बढ्दो ऋणले अर्थतन्त्रमा संकट स् १० वर्षमा सार्वजनिक ऋणको अवस्था यस्तो १

    काठमाडौं, १९ भदौ । ‘सार्वजनिक ऋण’ भन्नाले आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा सिर्जना भएको दायित्व भन्ने बुझ्नु पर्दछ । अर्थात् सरकारले देशभित्र वा बाहरिबाट लिने ऋण सार्वजनिक ऋण हो । खासगरी सार्वजनिक ऋण सरकारी घाटा बजेट पूर्ति गर्न, विकासका लागि वित्तीय साधन स्रोत उपलब्ध गराउन, संकटकालीन अवस्थामा, आर्थिक मन्दी नियन्त्रण, मूल्यवृद्धि…

    Read More
  • मुख्य पृष्ठ

    आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

    काठमाडौं/नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन । नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट…

    Read More
  • चितवन सेरोफेरो

    घर वहाल मञ्चको अध्यक्षमा कट्टेल

    भरतपुर/नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा,…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्जमा फेरी मृत भेटियो गैँडा

    चितवन/चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनकी पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र,उजुरी पनि फिर्ता

    चितवन/पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन्। पूर्णीमायाको विवादित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘गोरु खाने धराने’ लेखेपछि पूर्वसचिव उपाध्यायविरुद्ध चितवन प्रहरीमा साइबर क्राइमको उजुरी परेको थियो। तर उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमाया पनि सहमत भएर दुवै पक्षले कागज गरेका छन्। मिलापत्रपछि पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको उजुरी…

    Read More
  • मुख्य पृष्ठ

    अब हेलो सरकार २४ सै घण्टा सञ्चालन हुने।प्रधानमन्त्री प्रचण्डद्वारा समुद्घाटन

    नेपाल सरकारले सञ्चालनमा ल्याएको‘हेलो सरकार’सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको सेवा विस्तार गरेको हो । यसअघि नेपाल…

    Read More
  • सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल हिडेकी पत्नीको गाडी ट्राफिकले रोकेपछि बालेन आक्रोसित, भने- ‘सिंहदरबार जलाइदिन्छु’

    काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए…

    Read More
  • मरहठ्ठाकाे संयोजकत्वमा गाेरखा चितवन पत्रकार समाजकाे तदर्थ समिति गठन

    चितवन । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । विभिन्न संचार माध्यमका लागि चितवनमा रहि पत्रकारिता कार्यमा संग्लन पत्रकारहरूको भेलाले आज शनिबार भरतपुरमा गोरखा चितवन पत्रकार समाज गठन गरेको हो । भेलाले नविनबाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ…

    Read More
  • चितवन सेरोफेरो

    साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन

    चितवन/साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल सर्वसहमत अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह-सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।…

    Read More