पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटालाई उच्चले दियो धरौटीमा छाड्ने आदेश, एकदिन जेल नबसी भोलीआईतबार छुट्दै ।
चितवन/आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि कारागार जेल चलान भएका उच्च घरानिया व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेल नबसी धरौंटीमा छुटेका छन्। चर्चित पोल्टी व्यवसायी शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । सबै सेटिगं मिलाएर घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका…
Read More