Breaking News
 | 
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    त्रिवेणी,(नवलपरासी)/नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ । अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उहाँले बताउनुभयो । जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला…

    Read More
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    मुस्ताङ/एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो । बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा…

    Read More
  • महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

    दोधारा चाँदनी,(कञ्चनपुर)/यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उहाँमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका…

    Read More
  • मौरी चरनका लागि दाङ पुगे नवलपुरका मौरीपालक

    नवलपुर,(नवलपरासी)/नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरु चरनका लागि पश्चिमतर्फ लागेका छन् । दाङलगायतका जिल्लामा करिब एक महिना पहिले तोरी फुल्ने भएकाले नवलपुरका किसान मौरी लिएर दाङ लागेका हुन् । नवलपुर तथा चितवनलगायतका छिमेकी जिल्लामा तोरीलगायतका अन्नबालीहरु ढिला फुल्ने तथा यहाँका किसानले आफ्नो अन्नबालीमा विषादीको प्रयोग धेरै गर्दा मौरीपालक किसानहरु मौरी बोकेर डुल्नुपर्ने अवस्था सिर्जना भएको मौरी…

    Read More
  • अमेरिका ‘शटडाउन’ हुँदा पाँच हजार बढी उडान रद्द

    अमेरीका/अमेरिका ‘शटडाउन’ भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण शुक्रबार पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका…

    Read More
  • अमेरिका ‘शटडाउन’ हुँदा पाँच हजार बढी उडान रद्द

    अमेरीका/अमेरिका ‘शटडाउन’ भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण शुक्रबार पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका…

    Read More
  • देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान

    दमक,(झापा)/यहाँको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सिसी क्यामेरा जडान गरेका छन् । टोल विकास संस्थाल अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभएको छ…

    Read More
  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    धरान/इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ । पुख्र्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आउनु भएकाउहाँले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आउनुभएको बताउनुभयो । उहाँका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाउनुहुन्छ । यो हाम्रो पुख्र्यौली पेशा…

    Read More
  • कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

    काठमाडौँ/नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए। आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई…

    Read More
  • तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’

    दमौली/तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो । नेपाल सरकारको कार्यक्रमअनुसार गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरी प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम…

    Read More