विशेष महाधिवेशन आवश्यकतामाथि कांग्रेसभित्र कानुनी बहस
काठमाडौँ/नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ । आज भीमसेनगोलास्थित आनन्द इभेन्ट्समा ‘विशेष महाधिवेशनसम्बन्धी कानुनी विमर्श’ शीर्षकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, अधिवक्ता तथा कानुनविद्हरूले विशेष महाधिवेशनको वैधानिकता, राजनीतिक आवश्यकता र पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियासम्बन्धी धारणा राखेका थिए । नेपाली कांग्रेसका…
Read More
