Breaking News
 | 
  • पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

    काठमाडौँ/पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् । सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा…

    Read More
  • सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

    काठमाडौँ/नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुरकार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उहाँले बेरोजगारीको अन्त्य र विकाससँगै समृद्धिको ढोका खोल्नका निम्ति आइटीको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा झण्डै ७० प्रतिशत…

    Read More
  • एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    रसुवा/प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो ११…

    Read More
  • खै ? अनुगमन !

    एकताका जिल्लमा नियमित जस्तै अनुगमन हुन्थ्यो । अनुगमनसँगै बेथिती बिकृतीहरु नियन्त्रणमा आउदैजान थालेका थिए । हालसालै निवृत हुनुभएका सचिव बिनोद प्रकास सिहं जिल्ला प्रशासन कार्यालयको प्रमुख भएर आएपछी जिल्लामा थिती बसाल्ने काम शुरु भएको थियो । उहाँको पालामा जिल्ला प्रशासन कार्यालय र बाणिज्य बिभागको समन्वयमा दैनिकजसो अनुगमन र बजारमा गलत गर्नेहरुलाृई कार्बाहीहुने गर्दथ्यो । तर…

    Read More
  • संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् । आजको…

    Read More
  • विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

    काठमाडौँ/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको…

    Read More
  • पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

    अर्घाखाँची/पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री ९पौडेल०को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो ।…

    Read More
  • गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    काठमाडौँ/समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रको विकासमा गुणात्मक फड्को मार्न संसदीय निगरानीलाई बृहद् बनाउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समिति र नेपाल पूर्वधार पत्रकार समाजको सहकार्यमा सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी’ विषयको अन्तरक्रियाका वक्ताहरूले कार्यपालिकाको कामलाई व्यवस्थापिकाले सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘नेपालमा…

    Read More
  • विकल्पबाट डराउँदै ओली : भण्डारीको त्रास, झोलेहरुको आश

    भक्तपुर/नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पछिल्लो समय विकल्पबाट डराउन थालेका छन् । आफू बाँचुञ्जेल आफ्नो विकल्प एमालेमा नखोजिने सोचमा रहेका ओली पछिल्लो समय विकल्पको कुरा उठ्न थालेपछि त्रसित भएका हुन् । एमालेमा रहेका आफ्ना सबै विरोधीहरुलाई कि त अर्को दलमा पु¥याएर कि त कँजाएर राखेको ठानी आफूलाई निर्विकल्प ठान्ने गरेका…

    Read More
  • इरानसँगको युद्धले इजरायलमा रहेका नेपाली बेचैन

    काठमाडौँ/दुई दशकदेखि इजरायलमा केयरगिभर रहेकी सुर्खेतकी कुमारी पौडेल तीन दिनयता हरपल त्रासमा छिन् । इजरायल र इरानबीच बिहीबार रातिदेखि सुरु युद्धले उनी निदाउनसमेत सकेकी छैनन् । तेहरानदेखि तेल अवीवसम्म मिसाइल प्रहार भइरहेका छन् । इजरायलले प्रहार गरेको मिसाइलबाट इरानमा के कति क्षति भयो, उनलाई जानकारी छैन तर इरानले प्रहार गरेको मिसाइलबाट इजरायलले भोग्नुपरेका डरलाग्दा क्षति उनकै आँखा अगाडि…

    Read More