उपचारमा लापरबाही गर्ने बालरोग विशेषज्ञ डा. श्रेष्ठले राजीनामा दिए ।
चितवन । सर्पदंशको उपचारमा आवश्यक सावधानी नपुर्याएको भनी चर्को आलोचना खेप्नुपरेका भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। उन्नत श्रेष्ठले राजीनामा दिएका छन् । डा. श्रेष्ठले केही समयअघि राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ । श्रेष्ठले राजीनामा दिए पनि उनलाई कारबाही हुने / नहुने विषयमा अझै मन्त्रालय बाट कुनै निर्णय नआएको अस्पताल प्रशासनले जनाएको छ । डा….
Read More

