सरकारले दियो हतियार बुझाउने ३५ दिने अल्टीमेटमः के बिप्लबले हतियार बुझाउलान त् ?
चैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द…
Read Moreचैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द…
Read Moreचैत्र १, काठमाडौं । सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट ९एम्युनेसन० महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो। तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट…
Read Moreकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै…
Read Moreकाठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…
Read Moreकाठमाडौं/सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७…
Read Moreकाठमाडौँ/संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । सरकारी वार्ता टोलीको स्पष्ट धारणाका…
Read Moreकाठमाडौं/ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अोभरसिज, नबिल…
Read Moreकाठमाडौँ/ गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रिय सुरक्षा…
Read Moreचितवन। चितवन जिल्ला अदालतले मानव बेचबिखनको आरोप लागेका एक महिलालाई दस वर्ष कैद तथा क्षतिपूति भराउने फैसला गरेको छ । भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ३२ की सजनी विक गौतमलाई सोही ठाउँकी १४ वर्षीया एक बालिकालाई कात्तिक २१ गते बेचबिखन गर्ने उद्देश्यले बुटवल चौराहा लगेको भन्दै पीडितपक्षले आरोपितविरूद्ध मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय…
Read More