एम्बेलुन्स चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्
भोजपुर/वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्। तर, संक्रमित ती युवकलाई पुर्याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि…
Read More




