Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने

    काठमाडौं/सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको…

    Read More
  • मुख्य समाचार

    संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

    काठमाडौं/लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज…

    Read More
  • मुख्य समाचार

    कोराना कहर सँगै कृत्रिम महँगीको मारमा उपभोक्ता

    काठमाडौं /अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।…

    Read More
  • मुख्य समाचार

    अमेरिका र चीनबिच द्धन्द्ध चर्कदो, अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

    एजेन्सी/अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाफ माग्ने प्रस्ताव पारित भएको हो । सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदनमा छलफलका लागि जानेछ। कोरोनाको महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्।…

    Read More
  • मुख्य समाचार

    नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

    काठमाडौं /नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ। २०६४ को संविधानसभाले संविधान…

    Read More
  • मुख्य समाचार

    भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

    काठमाडौं/सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया ९तत्कालीन भारतका शासक०बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई सीमा र साझा नदी मानेको छ । महाकाली पहिले काली भनेर चिनिएको नदीको नै पछिल्लो नाम हो । लिम्पियाधुराबाट…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय हस्तक्षेपको बिरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग…

    Read More
  • चितवन सेरोफेरो

    लक्की मिडियाको भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम

    चितवन/मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की ूलक्कीू ले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । सो अवसरमा नवनियुक्त अध्यक्ष डाक्टर…

    Read More
  • मुख्य समाचार

    देश बचाऊ सरकार !

    चितवन/भारतीय अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो देशव्यापी रुपमा धर्ना कार्यक्रम गरेको छ । अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका भूभागहरु सुरक्षित गर्न नेपाल सरकारलाई दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । चितवन शाखाद्वारा भरतपुरको चौबीसकोठीमा ब्यानरसहित नेपाली सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार लिपुलेकसहितको नक्सा सार्वजनिक…

    Read More
  • मुख्य समाचार

    कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

    कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको…

    Read More