बागमतीमा प्रशासनिक पुनर्संरचना : अध्ययनका नाममा एकपछि अर्को समिति गठन
मकवानपुर/बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका लागि अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिवहरूको नेतृत्वमा विज्ञ टोली गठन गरेको छ । प्रदेशको समग्र प्रशासनिक संयन्त्रलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिको सिफारिसमा विज्ञ सम्मिलित अर्को समिति गठन गरिएको हो । प्रदेशको प्रशासनिक संरचनामा सुधार ल्याउन गठन गरिएको…
Read More

