चितवन उवासंघ ५९ औ साधारणसभा तथा अधिवेशन : पन्त समुहको यस्ता छन ३० बुंँदे प्रतिबद्धता
चितवन/चितवन उद्योग वाणिज्य संघको ५९ औं बार्षिक साधारण सभा तथा अधिवेशन नजिकिएसंँगै शिरिष पन्त समुहले उम्मेद्वारी घोषणा गरेको छ ।शनिबार चितवन उवासंघ परिषरमा आयोजित पत्रकार सम्मेलनमा पन्त समुहले उम्मेदवारी घोषणा गरेका हुन । पन्त समुहको अध्यक्ष पदमा शिरिष पन्तले उम्मेद्वारी दिएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा लोक बहादुर रानाभाट , उपाध्यक्षमा त्रय जनक पौडेल,…
Read More

