नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग हस्तान्तरण!
भरतपुर,३० मंसिर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई सहयोग गर्ने क्रम फेरी बढेको छ । यसैक्रममा नारायणी दोभान टोल विकास संस्थाले नगद २५ हजार सहयोग गरेको छ। संस्थाका अध्यक्ष सुर्य बरालको नेतृत्वमा रंगशालामै गएर गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नगद २५ हजार सहयोग गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम…
Read More