पर्सामा तस्करी बढदै : बारा प्रहरीद्वारा करोडौ रुपैयाँका अवैध सामान बोकेको कन्टेनर नियन्त्रणमा।
सिमारा/बारा प्रहरीले मंगलबार दिउँसो १ करोड २५ लाख मूल्य बराबरका विभिन्न अवैध सामानहरूसहित आएको एउटा कन्टेनरलाई नियन्त्रणमा लिई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय,पथलैयामा बुझाएको छ। प्रहरीले दिएको जानकारी अनुसार मंगलवार विहान साँढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएका प्रहरीले चेकिङ गर्ने क्रममा अमलेखगंजस्थित चेक प्वाईन्टमा वीरगंजबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२…
Read More