Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक

    नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर…

    Read More
  • अपराध/दुर्घटना

    जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

    सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ । सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा…

    Read More
  • मुख्य समाचार

    विप्लव-सरकारबीचको वार्ता : हल्ला र यथार्थ

    २ श्रावण २०७६, बिहीबार/सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव…

    Read More
  • दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध : पोखरेल

    “गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यव्रmमहरु अघि बढाइएको छ ।” न्युर्योकरशिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री…

    Read More
  • अबैध कारोबारी र ठगी धन्दा नियन्त्रण गर ।

    जिल्लामा बिभिन्न नाममा ठगी गर्नेहरुको जमात सलबलाईरहेको भएपनि उनीहरुमाथी कार्बाही हुन नसक्दा आम सर्बसाधरण ठगीईरहेका छन् । आम सर्बसाधरणलाई बिभिन्न प्रलोभन दिदैं अथवा दुखमा साथ दिएको झैं गरी ठगी गर्नेहरुले उल्टैं प्रहरी प्रशासनमा आफुहरुको बोलवाला रहेकोले थुनाईदिन्छु भन्दै मनोबैज्ञानिक रुपमा समेत सर्बसाधरणलाई त्रसित बनाई ठगी गरिरहेका छन् । जिल्लामा बिशेष गरी मिटरब्याजीहरुले आम सर्बसाधरणलाई ठगी…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरस्थित क्यान्सर अस्पतालमा अनियमिता नै अनियमितता

    चितवन । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एकपछी अर्को अनियमितताहरु बढदै गईरहेको छ । मित्रराष्ट चिन सरकारको उपहार स्वरुप प्राप्त सो हस्पिटलमा राजनितिक आडमा चरम भष्ट्रचार, बेथिती र अनियमितता बढी रहेपनि त्यसलाई सरकारले रोकथाम गर्न नसक्दा अस्पताल स्वंय क्यान्सरग्रस्त बन्दै रिफर सेन्टरमा परिणत हुँदै गएको हो । अस्पताल प्रशासनले स्वंय पक्षपाती ब्यबहार…

    Read More
  • अपराध/दुर्घटना

    ठुला होटलमा प्रहरीले किन छापा मार्न सक्दैन :साना ब्यबसायी, छापामार शैलीको प्रहरी अप्रेशन खेदजनक : संघ

    चितवन । चितवनका विभिन्न क्षेत्रका होटलहरुमा प्रहरीले गत् सोमबार दिउसो छापा मारी एक दर्जनभन्दा बढी पेशेवर यौंनकर्मी सहित ९७ जनालाई पक्राउ गरेको छ । लामो समयपछी सोमबार दिउँसो सरप्राईज रुपमा प्रहरीले नारायणगढको पुलचोक, पोखराबसपार्क, न्युरोड, भरतपुर बसपार्क, टाँडी, रामनगर, शिबघाट लगायतका क्षेत्रमा रहेका होटल, लज तथा कटेजहरुमा छापा मारेको हो । होटलमा छापा मार्ने क्रममा…

    Read More
  • मुख्य समाचार

    असारमै सकियो साढे २ खर्ब

    विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो । मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैँया भएको छ । खर्च भएको बजेटको करिब…

    Read More
  • अपराध/दुर्घटना

    उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

    जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ । जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।…

    Read More