नेपालगंज निषेधित क्षेत्र घोषणा, उल्लघंन गर्नेलाई कडा कारवाही
बाँके/कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले आज (मंगलबार) देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले जानकारी दिए । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने…
Read More




