| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस्ः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा…

    Read More
  • पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    चितवन/आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा…

    Read More
  • मुख्य पृष्ठ

    शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

    काठमाडौँ/चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति…

    Read More
  • मुख्य पृष्ठ

    शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

    काठमाडौँ/चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा…

    Read More
  • मुख्य पृष्ठ

    प्रेस सेन्टर चितवनले १० बुँदे माग राख्दै देशका प्रशासन कार्यालय तथा स्थानीय तहमा ज्ञापनपत्र बुझायो

    चितवन/प्रेस सेन्टर चितवनले विभिन्न १० बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयको घोषित कार्यक्रम अनुसार देशभर आईतबार मध्यान्न प्रेस सेन्टर चितवनको टोलीले ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, प्रदेश समिति, जिल्ला समिति तथा महानगर कमिटीका सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि…

    Read More
  • बुद्धको उपदेश आजको विश्व परिबेशमा झन उपयोगी: थापा

    पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित पेमा धेछेन्लिङ गुम्वामा शनिबार आयोजना गरेको प्रवचन कार्यक्रम उदघाटन गर्दै थापाले छिमेकी मुलुक विच चर्केको द्धन्द, रुस युक्रेन विचको…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

    गोरखा/गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिब एजेन्जीस् एशोसिएशन अफ नेपाल ९टान० गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाबगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । सन् १९५६ मे ९ तारिखका…

    Read More
  • मुख्य पृष्ठ

    देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे

    काठमाडौँ/सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता…

    Read More
  • मुख्य पृष्ठ

    ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’

    काठमाडौँ/पप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताउनुभएको हो…

    Read More