के प्रहरी कार्यालय अबैध मिटरब्याजको रकम उठाउने अखडा हो ?
सुर्य बराल/चितवन/पछिल्ला केही महिनायता जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो चेक अनादार(चेक बाउन्स)को धेरै मुधा आउने गरेको छ । चेक बाउन्स र लेनदेनका मुधाहरुको कारण जिप्रकामा सर्बसाधरणको ठुलो भिड लाग्ने गर्दछ । चेक बाउन्स र लेनदेनका अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको समेत खुल्नमा आएको छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने…
Read More

