Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    अबैध कन्सल्टेन्सी बढदै, प्रसासनको अनुगमन खै?

    एकताका अबैध कन्सल्टेन्सीहरुको भागाभाग भईसकेको थियो । कयौंले नियम पुर्याएर सञ्चालनमा आउन बाध्य भएभने कयौं जिल्ला नै छाडेर भाग्न बाध्य भए । हो तिनै अबैध कन्सल्टेन्सीहरुको अहिले चितवनमा बिगबिगी बढेको छ । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतकेही…

    Read More
  • अपराध/दुर्घटना

    ब्यबसायीलाई घरबेटीले पारे बिचल्ली, कर छलिमा समेत सम्लग्न।

    चितवन/चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढका घरबेटीले एक सटरवाला ब्यबसायीलाई बिचल्ली पारेका छन् । बजारमा अहिले घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने बिचल्ली अवस्थामा पुगेका हुन् । त्यस्तै, कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने…

    Read More
  • अपराध/दुर्घटना

    मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

    काठमाडौं/नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका…

    Read More
  • अपराध/दुर्घटना

    कसरी पक्राउ परे टोपबहादुर रायमाझी ?

    काठमाडौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको…

    Read More
  • मुख्य पृष्ठ

    रेशम चौधरीको मुद्दा फिर्ता गर्न सरकारले दर्ता गर्‍यो विधेयक

    काठमाडौं/सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ । टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५…

    Read More
  • अपराध/दुर्घटना

    छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित !

    चितवन/बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । बुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका–४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर–१०मा रहेको भाडाको घरको कोठामा सलको पासो…

    Read More
  • मुख्य पृष्ठ

    नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ : विद्यार्थी नेताहरु

    काठमाडौं/२८ वैशाख/नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषीउम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनीदिएका छन् । आज संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने बताए । प्रतिपक्षदल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी…

    Read More
  • चितवन सेरोफेरो

    एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

    (रासस)विदुर,२८ वैशाख/बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ”, उहाँले भन्नुभयो । उहाँले बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने…

    Read More
  • चितवन सेरोफेरो

    एएफयुमा नवनियुक्त उपप्राध्यापकका लागि पेडागोजी तालिम

    चितवन/कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) निरन्तर शिक्षा केन्द्रको आयोजनामा नवनियुक्त उपप्राध्यापकका लागि इन्ट्रक्सनल पेडागोजी सम्बन्धी पाँच दिने तालिम बिहिबारबाट सुरु भएको छ । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले तालिमको उद्घाटन गर्दै नवनियुक्त उपप्राध्यापकहरु आफ्नो पेशागत मर्यादामा रहि निरन्तर विश्वविद्यालय र देशको हितमा अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष त्रिपाठीले विश्वविद्यालयका निर्दिष्ट म्याण्डेटहरुः शिक्षण,…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    काठमाडौं/नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं । काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने…

    Read More