सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रने ।
चितवन/पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रनुपर्ने बताएका छन् । भरतपुरमा आइतबार आयोजित अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि…
Read More