Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नारायणकाजीकाे गृहपालिकामा फेरि कांग्रेसले जित्याे

    गाेरखा ।  नेकपा माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठको गृहपालिकामा यस  पटक पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वािचत भएका छन् । नेता श्रेष्ठकाे गृहपालिका सिरानचाेक गाउँपालिका  हाे । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार नवराज पुडासैनीलाई १ हजार २३५ काे फराकिलाे मतान्तरले हराउदैं कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ निर्वाचित भएका हुन् । २०७४ काे स्थानीय निर्वाचनमा वडा न २…

    Read More
  • मुख्य पृष्ठ

    नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्ता दोस्रो पटक निर्वाचित

    परासी/नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई ८६ मतान्तरले हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा रेणुको अग्रता कायमै

    चितवन/भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी उनले ५४ हजार २४४ गणना हुँदा ३२८४  मतान्तरले अग्रता लिएकी छन् । उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका…

    Read More
  • चितवन सेरोफेरो

    रेनुको अग्रता फराकिलो बन्दै, ३ हजार बढीले अगाडी

    भरतपुर अपडेट (बिहान ११:४० बजे) वार्ड नम्बर-९ खसेको मत – ४२९१ गणना भएको मत- ३३४३ अध्यक्ष लिलाबल्लभ भुसाल (सूर्य)-११४७ यमलाल कडेल (कलम)- १३९१ वार्ड नम्बर-१० खसेको मत -५७०८ गणना भएको मत- १०४९ अध्यक्ष भक्ति गौतम (सूर्य )- ३८२ परमेश्वर खनाल (रुख) – ४५८ मेयर गणना भएको मत : ४०७१२ विजय सुवेदी (सूर्य)- १२४११ रेणु दाहाल…

    Read More
  • चितवन सेरोफेरो

    जीतपुरसिमारा उपमहानगरमा माओवादीको जित, पाैडेल बने प्रमुख

    चितवन/बाराको जितपुर सिमारा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले सानदार जीत हासिल गरेको छ। मधेश प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन्। पौडेलले १८ हजार ७ सय ४३ मत ल्याए। एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्। पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा रेनुले मतान्तर फराकिलो बनाउँदै

    चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत पाउँनु भएको छ । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाउँनु छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले…

    Read More
  • मुख्य पृष्ठ

    धादिङको गजुरी गाउँपालिकामा गठबन्धका उम्मेदवार विजयी

    गजुरी/धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार राजेन्द्र विक्रम बस्नेतलाइ १८ सय ८  मतान्तरले पराजित गर्नु भएको हो । श्रेष्ठले ५ हजार ४ सय ६३ मत पाउनु भएको थियो भने बस्नेतले ३ हजार ६ सय…

    Read More
  • सिरानचाेककाे १, २, ३ र ४ मा कांग्रेसकाे प्यानलै विजयी, ५ मा माओवादीकाे अग्रता

    – सराेज उपरकाेटी गाेरखा । सिरानचाेक गाउँपालिका वडा नं १, २, ३ र ४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज बिहान वडा नं. ४ काे मत गणना सकिए संगै नेपाली कांग्रेसले यस वडामा पनि विजय हासिल गरेकाे हाे । नेपाली कांग्रेसका उम्मेदवार भरत हमाल ६८१ मतका साथ विजयी भएका छन् भने…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामनामा-५ मा एमालेको प्यानल विजयी

    कुरिन्टार/चितवनको इच्छाकामना गाँउपालिका ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमाले उम्मेदवार तेजबहादुर शेरचनले ७ सय ५२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाले ३ सय ८४ मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका मोदराज सिलवालले २ सय १३ मत प्राप्त गर्नुभयो । इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेका दानबहादुर…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा तेस्रोपटक मतगणना स्थगित, सर्बदलिय बैठक बस्दै।

    चितवन/भरतपुर महानगरपालिकाको मतगणना फेरी अवरुद्ध भएको छ। गणनाका क्रममा नेकपा एमालेका प्रतिनिधिले कर्मचारीले नै धाँधली गर्न खोजेको आरोप लगाएपछि मतगणना अवरुद्ध भएको हो। मेयरतर्फ सूर्य र हलोमा एकै छाप लगाउँदा मत बदर भएको र रुख र हँसिया हथौडामा एउटै छाप भएको मतपत्र सदर गरिएको भन्दै एमालेले विरोध गरेपछि गणना अवरुद्ध बनेको हो। मुख्य निर्वाचन अधिकृतको…

    Read More