Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    विप्लवले भनेः संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बनिरहेका छन्

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए । पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै निन्दा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको १३ विधेयक

    काठमाण्डौं/राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको उल्लेख गरेको जनाएको छ । यी हुन् प्रमाणीकरण भएका १३ विधेयक १. लोकसेवा आयोग…

    Read More
  • मुख्य पृष्ठ

    जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ जना नेता पदमुक्त

    वीरगञ्ज/जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ । जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव,…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौं/आज पनि प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा…

    Read More
  • मुख्य पृष्ठ

    थप १ सय २ जनामा संक्रमण

    काठमाण्डौ/थप १ सय २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप ३१ जना निको भएका छन्…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु : रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ को लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले अबको पाँच वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको…

    Read More
  • अपराध/दुर्घटना

    गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    एजेन्सी/गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ…

    Read More
  • मुख्य पृष्ठ

    तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चिनको चेतावनी !

    काठमाडौं/चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको…

    Read More
  • अपराध/दुर्घटना

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भाषण गरिरहेकै बेला गोली प्रहार !

    एजेन्सी/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। अलजजिराले एनएचके प्रसारणकर्ताले स्थानीय अग्नि विभागलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय समयअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाले कर्मचारी कटौती गर्ने

    कुरिन्टार/इच्छाकामना गाउँपालिकाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई यसपटक नविकरण नगर्ने भएको हो । गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालका अनुसार बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय भएको हो । निश्चित समयका लागि…

    Read More