Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

        काठमाडौं/युरोपेली संघबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएको छ। क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ । मेको उत्तरधिकारी…

    Read More
  • मुख्य समाचार

    विप्लव समूहलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने सरकारी रणनीति

      काठमाडौं /सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ । सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने…

    Read More
  • अपराध/दुर्घटना

    पक्राउ परेका बिप्लव समूहका हेमन्त प्रकाशसँग २२ वटा सिमकार्ड

      काठमाडौं/सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका…

    Read More
  • प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

        काठमाडौं/युरोपेली संघबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएको छ। क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ । मेको उत्तरधिकारी…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका स्थायी समिति सदस्य सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो

    काठमाडौं । काभ्रेको एक गाउँबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको हो । ललितपुर जिल्ला अदालतका न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले सुदर्शनसहित ९ जनालाइ नै ८ दिनको म्याद थप…

    Read More
  • मुख्य समाचार

    भाग्दा भाग्दै पक्राउ परेका थिए हेमन्तप्रकाश ओलीको टोली

      काठमाडौं/नेकपा विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ । अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च…

    Read More
  • मुख्य समाचार

    प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि धरपकड बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित

      काठमाडौँ / प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि बर्तमान ओली सरकारको धरपकड र दमन बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित बनेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले शुक्रबार राति नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजना पक्राउ परेको र उनीहरूमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएका हुन् । ‘समस्याको समाधान प्रशासनिक…

    Read More
  • प्रवास

    ‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता

    ६ चैत, काठमाडौं । ग्रेटर नेपालका अविराम अभियन्ता फणीन्द्र नेपाल यतिबेला स्वीटजरल्यान्डको जेनेभामा छन् । उनी त्यहाँ जानुको एक मात्र उद्देश्य हो, ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने । उनले त्यहाँ तीनवटा काम गरे । पहिलो, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठक गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गरे । उक्त सम्वोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा…

    Read More
  • अपराध/दुर्घटना

    गएराति काभ्रेमा समातिएका नेकपा(विप्लव)का प्रभावशाली नेता सुदर्शनलाई काठमाडौं ल्याइदै

    काठमाडौं, ९ फागुन । गएराति काभ्रेको खानिखोलाबाट गिरफ्तार परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई काभ्रेबाट काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ । प्रहरी स्रोतका अनुसार नेता सुदर्शनसहित उनीसँग गिरफ्तार भएका अरु ८ जनालाई पनि काठमाडौं ल्याउने तयारी भएको हो । नेता सुदर्शनलाई गएराति काभ्रेको खानीखोला गाँउपालिका–७ मा…

    Read More
  • मुख्य समाचार

    नयाँ मर्यादाक्रममा नेपाली सेनाको आपत्ति

    चैत्र ९, काठमाडौं । पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय…

    Read More