Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

    कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको…

    Read More
  • मुख्य समाचार

    अमेरिकालाई चीनको चेतावनी : तुरुन्त गल्ती सच्याऊ !

    बेइजिङ/चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ । साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो । आफूहरुले…

    Read More
  • चितवन सेरोफेरो

    प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

    बैशाख २७, चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३बजेर ५५ मिनेट जांँदा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । पञ्चायत कालमा नेपाली काँग्रेस…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा निकट दुई युवा संगठनको आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न।

    बैशाख २५/राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनको संयुक्त आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिला सहित १ सय जना रक्तदाताहरुले रक्तदान गरेका थिए । माननीय कन्चन खनालले रगत दियर उद्घाटन गरिएको थियो । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट दुई…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा चितवनका सेक्रेटरी सुबेदी पक्राउ

    सुर्य बराल/चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ । प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुसार घरमा…

    Read More
  • चितवन सेरोफेरो

    विद्रोही नेकपाका केन्द्रीय नेता शर्मा अस्पतालबाटै पक्राउ

    २३ वैशाख/चितवन/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाका नेता अनिल शर्मा विरही आज भरतपूरको एक अस्पतालबाटै पक्राउ परेका छन् । चितवनको झुवानी घर भएका नेता शर्मा गएराति आफ्नै घरको भयाङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेजमा पुर्‍‍याएका थिए । अस्पतालमा पुगेको सूचना पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अहिले पनि प्रहरी नियन्त्रणमा अस्पतालमै…

    Read More
  • मुख्य समाचार

    मार्क्स जयन्तीको उपलक्ष्यमा ‘इको–मार्क्सिज्म’बारे बहस

    कहिलेकाहीँ मार्क्स र मार्क्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पुर्‍याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार मार्क्सवादीहरूले सरल विकासक्रम ९लिनिएर प्रोगे्रस०को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको सन्दर्भमा गम्भीर पुनर्विचार गर्नुपर्छ । मार्क्सवादी वामहरूमध्ये पनि लोवीको यो सोचाइसँग सहमत हुनेहरू नभएका होइनन् ।…

    Read More
  • मुख्य समाचार

    सिमानाकामा चेकपाेस्ट (बिओपी)काे संख्या पाँच सय पुर्याउने गृहमन्त्रालयकाे तयारी

    काठमाडौं / गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचारको महामारी : कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषदबाट कानुन नै संशोधन

                                                                                 फाईल फोटो काठमाडौं /नेपाल प्रहरीका लागि ६० करोड रुपैयाँबराबरको सञ्चार प्रविधि खरिद गर्ने जिम्मा लिएको कम्पनीको ठेक्का…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

    काठमाडौं /नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान…

    Read More