Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    अमेरिका दूतावासले भन्यो: अब नेपालका लागि एमसीसी उपलब्ध हुँदैन

    बीबीसी/संयुक्त राज्य अमेरिकाले मिलेनियमन च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन पनि भनेको छ। एमसीसी संसदबाट अनुमोदन गर्ने समयसीमा समाप्त हुनु एकदिन अघि अमेरिकी धारणा आएको हो। सत्ताधारी नेपाल…

    Read More
  • मुख्य समाचार

    स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

    काठमाडौं/स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५…

    Read More
  • मुख्य समाचार

    मुख्यसचिव बन्न ६ सचिवको लबिङ :आकांक्षीहरूले दौडधुप तीव्र

    निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो । मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप…

    Read More
  • मुख्य समाचार

    ताली र गालीको केन्द्रमा ओली : पार्टीलाई बन्धक बनाएको आरोप

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना…

    Read More
  • मुख्य समाचार

    एमसीसीमा ओली-दाहाल मतान्तर

    काठमाडौँ/सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका सम्बन्धमा मत नमिलेपछि बुधबार सुरु हुने स्थायी कमिटी बैठकमा यो विषय थप गिजोलिने देखिएको छ ।अध्यक्षद्वयबीच मुख्यतस् एमसीसीको विषयमै ठोस धारणा नबनेकाले उनीहरू औपचारिक राजनीतिक प्रतिवेदनबिनै बैठकमा प्रस्तुत हुँदै छन् । नेकपामा बैठकअघि अध्यक्षहरूले छलफलका…

    Read More
  • मुख्य समाचार

    सभामुख सापकोटासँग रिसायो सरकार, ओली पक्ष जिल्लियो

    काठमाडौं/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ। उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ। तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन्। प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर…

    Read More
  • राजनीति

    प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा उपकरण

    प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई-यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो। प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्। कोरोना कहरबीच प्रहरी जनशक्ति…

    Read More
  • मुख्य समाचार

    मन्त्री फेरेर सरकार टिकाउने खेल : स्थायी कमिटी सामना गर्ने ओलीे रणनीति

    टपेन्द्र कार्की/काठमाडौँ/८ असार २०७७/मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ। सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति…

    Read More
  • मुख्य समाचार

    अध्यक्ष दाहाल ‘अपमानित’

    नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भिडियो मिटिङ। तस्बिरः प्रचण्डको सचिवालय टपेन्द्र कार्की/काठमाडौँ/चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ। सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० सँग शुक्रबार गरेको भर्चुअल…

    Read More
  • मुख्य समाचार

    भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न नेपालको आग्रह

    काठमाडौं/भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ । ‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय,…

    Read More