घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीको कदम के होला?
काठमाडौं/दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ रु नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन्। ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा पनि अन्य विषयमै असमझदारी र अविश्वास बढेको छ। त्यसैले समाधानको खोजी हुन नसकेको हो। पहिले ती अविश्वास र असमझदारी बढाउने कामलाई…
Read More
