चलचित्र ‘गोपी’ युनिट चितवनमा, प्रचार प्रसारको लागि मोफसल यात्रामा
सुर्य बराल/ चितवन/ यहि माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘गोपी’युनिट आज दिनभर चितवनमा ब्यस्त रह्यो।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा राउत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र प्रचार प्रसारको क्रममा आज शनिबार चितवन आएका हुन् । चलचित्र प्रचार प्रसारकोकाम लिएर मोफसल यात्रामा निस्किएको युनिटले आज…
Read More




