Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विप्लवको तालिम केन्द्र खोज्दै सुरक्षाकर्मी, देशमा दोहारो मुठभेडको खतरा

    ओखलढुंगा, २२ जेठ । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् । गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीहरुलाई कुटेर हात भाँचीदिने शिक्षिकालाई १० दिन म्याद थपगरी अनुसन्धान सुरु

    जेष्ठ २२, काठमाडौं । अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए । म्याद थपपछि पुनलाई मंगलबार करिब…

    Read More
  • ओली–नेपाल रस्साकस्सी

    सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्जरसहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी प्रस्तावमाथि…

    Read More
  • मुख्य समाचार

    आफ्नै जिल्लाबासीले समेत पत्याउँन छाडे वामदेव गौतमलाई

    जेष्ठ २२, काठमाडौं । कुनै समय वामदेव गौतम गृहजिल्ला प्युठान आउँदा बेग्लै चहलपहल बढ्थ्यो। गृहमन्त्री भएकै कारण उनको आगमनले उच्च महत्त्वको हुन्थ्यो। चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा…

    Read More
  • अपराध/दुर्घटना

    यो कस्तो पिडादायी अवस्था : तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार !

    जेष्ठ २२, काठमाडौं । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्,…

    Read More
  • अपराध/दुर्घटना

    गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने यस्तो दाउ

    मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए…

    Read More
  • मुख्य समाचार

    युद्धको पिडा अझै बाँकी :नारकीय जीवन बिताउँदै पूर्वलडाकु, जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्

    आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान…

    Read More
  • देशै हल्लाउने एउटा शंका, आधार भेटिएन

    सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ । विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे

    चितवन,जेठ २०/निर्माणधिन प्रस्तावित गौंतमबुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना स्थानिय गाँउले रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जानकारी दिए । जमानीमा छुट्नेहरुमा राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन…

    Read More
  • प्रचण्डको क्षेप्यास्त्रले नेकपामा ठूलो तरंग, ओली बने निकै क्रुद्ध

    जेष्ठ २०, काठमाडौं । ‘यतिबेला किन बोले दाहाल रु’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न…

    Read More