Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपछः मन्त्री पन्त

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सोहीअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का आङ्गिक शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्को २०८औँ परिषद् बैठकमा उहाँले प्रयोगात्मक अभ्यासका लागि सङ्घ र प्रदेश मातहत रहेका…

    Read More
  • मुख्य पृष्ठ

    इरानी राष्ट्रपतिले भने-१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं

    तेहरान/इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् । पेजेस्कियनले युद्धविराम लागु भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ…

    Read More
  • मुख्य समाचार

    थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव सङ्कलन

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिनुभएको छ । जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुग्नुभएका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गर्नुभएको हो । नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको…

    Read More
  • अर्थ/बाणिज्य

    महोत्तरीमा स्थानीय तहको बेरुजु झन्डै नौ अर्ब नजिक

    महोत्तरी/यहाँका स्थानीय तहको बेरुजु रु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म रु आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र रु ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौँले वार्षिक…

    Read More
  • रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

    सिरहा/धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका…

    Read More
  • इजरायल र इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको दाबी

    काठमाडौँ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दैगर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्को १२ घण्टामा…

    Read More
  • सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छुः अध्यक्ष दाहाल

    काठमाडौँ/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐनरकानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताउनुभयो । प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद,…

    Read More
  • भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

    चितवन/आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन…

    Read More
  • च्याटजीपीटीको जमानामा विश्वविद्यालयको सान्दर्भिकता छ कि छैन ?

    आजभोलि धेरैजसो विद्यार्थीका लागि क्याम्पस एकदम सजिलो हुँदै गएको छ । कुनै समय मसिनो अनुसन्धानमार्फत् मात्रै गर्न सकिने काम अहिले क्षणभरमै गर्न सकिन्छ । संसारका हरेक विषयका लागि खोजेजस्तै आकर्षक लेख तथा निबन्ध उपलब्ध छन् । लामा र दुरुहजस्ता लाग्ने चार्ल्स डिकेन्स वा प्राचीन ग्रीसका डेमोस्थेनिसलाई मसिनोगरी पर्गेल्नु पर्दैन । सबै आवश्यक तथा सान्दर्भिक सामग्री…

    Read More
  • चितवनका कन्सलटेन्सीलाई प्रशासनको निर्देशन ७ दिनभित्र कागजात बुझाउनू

    चितवन/चितवनमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) हरुलाई ७ दिन भित्र विभिन्न कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सम्बन्धित निकायबाट लिइएको अनुमति पत्रसहितको नवीकरणको विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा तोकिएको स्तरको भाषा प्रशिक्षकको…

    Read More