| 
  • अभौतिक मुद्रा Crypto Currency कारोबार गर्ने २ जनापक्राउ

    सामाजिक सञ्जालFacebook Page तथा Telegram Group मार्फतसमिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालितफर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा Online Job लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारीविभिन्न बैंक खातामा नगद रु. २३,१५,०००।- (अक्षरेपि तेइस लाख पन्ध्र हजार) जम्मा गर्न लगाई ठगी गरेको भन्ने निवेदनका आधारमा उक्त कार्यमा संलग्न तपसिलमा उल्लिखित २ जनालाई जिल्ला प्रहरी परिसर,…

    Read More
  • यातायात कार्यलय भरतपुरमा अझै घुसखोरीः कार्यलय प्रमुख भट्टराईलाई किन हुन्न कार्बाही?

    चितवन/चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी एक कर्मचारी पियन र एक बिचौंलियालाई केही नगद सहित पक्राउ गरेपनि कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई, उपल्लो तहका केही घुस्याहा कर्मचारी र शक्तिशाली केही बिचौंलीहरुलाई छुन सकेन । छापा मारी अख्तियारको टोलीले चितवनको इच्छाकामना गाउँपालिका–७…

    Read More
  • अपराध/दुर्घटना

    ठगी र राजस्व लुटपाट धन्धामा कन्सल्टेन्सीहरु, अन्तत: चितवनका कन्सलटेन्सीहरुलाई लगाम कस्ने तयारी ।

    चितवन/शैक्षिक परामर्शका नाममा खुलेका चितवनका कयौं कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम गर्दै बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको बिषयमा भण्डाफोर अभियान लगाएतका सञ्चार माध्ममा निरन्तर समाचार प्रकाशित भैरहेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन र नियमनलाई जोड दिएको छ । यधपी प्रशासनको अनुगमन पर्याप्त छैन । बिधार्थीहरुलाई लक्ष्ति गर्दै ‘शैक्षिक परामर्श’ र भाषा तालिम सञ्चालन गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

    पाटन,(ललितपुर)/ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो । “खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर…

    Read More
  • इरानले इजरायलतर्फ हान्यो मिसाइल

    काठमाडौं/इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको…

    Read More
  • इरानका परमाणु केन्द्रहरूमा अमेरिकी हमला, तेहरानलाई थप चेतावनी दिँदै ट्रम्पको सम्बोधन!

    राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्। ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए। इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ।   बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार…

    Read More
  • इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं/वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् । पक्राउमध्ये दर्शनले इटाली…

    Read More
  • यातायात कार्यलय भरतपुरका भ्रष्ट र घुसखोरहरु माथी कडा कार्बाही होस्: आमसर्बसाधारण, कार्यलय प्रमुख भट्टराई जोगाउने खेल !

    चितवन/भ्रस्टाचार, घुसखोरी र अनियमितताको केन्द्रबिन्दुको रुपमा जिल्लामा डुङ्गडुङ्गती गन्हाएको चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी कर्मचारीहरु कोही कसैलाई कतै भाग्ने उम्कने मौका नै नदिई कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई र केही बिचौंलीयासहित कार्यालयमा उपस्थित सबैलाई किरिझ्याप पारेको हो । छापा मार्ने…

    Read More
  • उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला

    मोरङ/उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो । उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव…

    Read More
  • इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण,इरानले पनि गर्‍यो निरन्तर मिसाइल आक्रमण

    काठमाडौं/इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए। नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक…

    Read More