Breaking News
 | 
  • अपराध/दुर्घटना

    मोटरसाइकलको टयांकीभित्र ३८ लाख, एक जना पक्राउ

    धनुषा/रासस/स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै…

    Read More
  • अपराध/दुर्घटना

    सालकको आखेटोपहार सहित २ जना पक्राउ

    काठमाडौं / संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका-४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका-८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् । कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा…

    Read More
  • अपराध/दुर्घटना

    चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

    जनकपुर/अत्याधिक चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका…

    Read More
  • अपराध/दुर्घटना

    सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

    रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको…

    Read More
  • अपराध/दुर्घटना

    चीनमा पहिरोमा परी ५ जनाको मृत्यु, ९ जना बेपत्ता

    काठमाण्डौं/रासस/दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा…

    Read More
  • अपराध/दुर्घटना

    भन्सार छलेको औषधिसहित चितवनका एक जना पक्राउ

    चितवन/बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा…

    Read More
  • अपराध/दुर्घटना

    पाँच महिनाको अवधिमा प्रहरीविरुद्ध ३ सय ६७ उजुरी

    काठमाडौं/आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

    काठमाण्डौ/काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार पक्राउ परेकाहरु…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्‍यु

    काठमाडौं/रौतहटको गौर-चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  अन्य ३ जना घाइते भएका छन् । उनीहरुको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार मृतको पहिचान…

    Read More
  • अपराध/दुर्घटना

    लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    पाँचथर/लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङ पक्राउ परेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले…

    Read More