Breaking News
 | 
  • अपराध/दुर्घटना

    अज्ञात समुहले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्य

    काठमाण्डौ/अज्ञात समुहले चलएको गोली लागेर सर्लाहीको सदरमुकाम मलङ्गवामा एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत…

    Read More
  • अपराध/दुर्घटना

    गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले गरे कर्मचारी माथि हातपात

    पोखरा/गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोक खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको् मृत्यु

    सिन्धुपाल्चोक/खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएकोे छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा उहाँका छोरा १० वर्षका…

    Read More
  • अपराध/दुर्घटना

    नायक पल शाह आज उच्च अदालत जाने

    तनहुँ । जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह आज उच्च अदालत पोखरा जाने भएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै छ । पलका पक्षका…

    Read More
  • अपराध/दुर्घटना

    कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्जले लगायो आगो

    चितवन/ आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै माडीको कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरिदिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीय बासिन्दाको १० घरमा आइतबार आगो लगाइदिएको हो । ‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु

    उदयपुर/आगलागीमा परेर उदयपुरमा एक जनाको मृत्यु भएको छ भने आठ घरमा क्षति पुगेको छ । उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ…

    Read More
  • नारायणीमा महिलाकाे शव भेटियाे

    चितवन – नारायणी नदिले बगाएर ल्याएकाे अवस्थामा एक महिलाकाे शव भेटियाेकाे छ । अन्दाजी ५० वर्षको जस्ताे देखिने महिलाकाे शव आज विहान नारायणी किनारमा मर्निङ वाकमा आउनेहरूले देखे पछि प्रहरीलाई खबर गरेका थिए । अनुहार राम्राेसंग चिनिने अवस्थामा नरहेकाे शव लिलाचाेक भन्दा पछाडि नारायणी नदिमा तैरिएकाे अवस्थामा भेटिएकाे हाे ।  शवलाई प्रहरीकाे टाेलीले नदि बाहिर…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा हाइपरफण्डको धन्दा बढ्दै ! प्रहरी प्रशासन बेखबर ?

    सुर्य बराल/चितवन/जिल्लामा भर्चुअल मुद्रा हाइपरफण्ड र क्रिप्टोकरेन्सी लगाएतका अबैध डिजीटल नेटवर्किङ धन्दा बढ्दै गईरहेको पाईएको छ । चितवनको भरतपुर, नारायणगढ, पुर्बी चितवनको टाँडी, पर्सा लगाएत नवलपुरको गैडाकोटमा यस्तो खाले अबैध धन्दाको बाढी नै चलेको पाईएको हो । भर्चुअल क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा नेपालीहरुले दैनिक करोडौं रकम राख्ने गरेका छन् । चितवन र…

    Read More
  • अपराध/दुर्घटना

    महानगरमा सडक अतिक्रमण बढदै !

    चितवन/चितवनको भरतपुर महानगर देशकै सुन्दर नगरमा गनिन्छ । गत स्थानीय निर्वाचनपछी महानगरको नेतृत्वमा रणु दाहाल प्रमुख र पार्बती शाह उपप्रमुखमा आएसँगै महानगरका अधिकांश धुले सडकहरु चिल्ला भए । गाँउ गाँउमा बिकासको रुपमा सडक सञ्जाल बिकास र बिस्तार गरियो । बिकासका अन्य पुर्बाधारहरु पनि ब्यापक मात्रमा बिस्तार गरिए । भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानमा प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी किनारमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

    चितवन/भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्न गएका भरतपुर–७ विकाशचोक बस्ने विमल गौतमका छोरा १० वर्षीय बिदान गौतम र सनाखत नभएका १२ वर्षका बालक मृत्यु भएको हो । बिहीबार पानीमा डुबेको अवस्थामा बालकहरुलाई उद्धार गरि भरतपुर अस्पताल लगिएको थियो । दुवैजनाको २ः३९ बजेको समयमा…

    Read More