Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा दुई महिनादेखि बन्धक बनाई जबरजस्ती करणी, एक जना पक्राउ

    चितवन/पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान पक्राउ गरिएको हो । घलानले रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई बलात्कार गर्दै आइरहेका…

    Read More
  • अपराध/दुर्घटना

    लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किदा एक जनाको मृत्यु

    चितवन/पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार, ना ७ ख १३७१ नम्बरको ट्याङ्कर र बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का…

    Read More
  • अपराध/दुर्घटना

    चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला, एक जना प्रहरीको नियन्त्रणमा

    सुर्खेत/चार दिनदेखि हराइएकी सुर्खेतको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको छ । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ

    काठमाडौं/स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ सहित एक जना नेपाली र ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँसहित…

    Read More
  • अपराध/दुर्घटना

    बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

    एजेन्सी/अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए । प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको…

    Read More
  • अपराध/दुर्घटना

    मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

    काठमाण्डौ/भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली…

    Read More
  • अपराध/दुर्घटना

    जरायोको सिङसहित दुई जना पक्राउ

    धनुषा/जरायोको सिङसहित जनकपुरधामबाट दुई जना पक्राउ परेको छ । जनकपुरधाम २४ बाट सोहि वडाका २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डेलाइ प्रहरीले पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान…

    Read More
  • अपराध/दुर्घटना

    अवैध माध्यमबाट भित्रिन्छ अर्बौँको कपडा

    काठमाडौं/स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ। ‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    दैनिक ८ जनामाथि यौनजन्य हिंसा

    काठमाण्डौ/यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना…

    Read More
  • अपराध/दुर्घटना

    जहाज दुर्घटनास्थलमा कोही जीवित भेटेनौंः सामाजिक अभियन्ता शेरचन

    काठमाडौं । हिजोेदेखि हराइराखेको तारा एयरको जहाज दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए । उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो…

    Read More