जरायोको सिङसहित दुई जना पक्राउ
धनुषा/जरायोको सिङसहित जनकपुरधामबाट दुई जना पक्राउ परेको छ । जनकपुरधाम २४ बाट सोहि वडाका २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डेलाइ प्रहरीले पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान…
Read More

