| 
  • नारायणगढका ठुला होटलमा व्यवस्थित र सरसफाईयुक्त भान्साघर व्यवस्थाको कमि

    डिलकुमारि नेपाल ,नारायाणगढ , पुष ६ । नारायणगढका होटलहरुमा आज गरिएको अनुगमनमा लेबल नभएका , मिति नाघेका तथा अखाद्य पदार्थ मिसिएका खाद्य सामाग्रीहरुको नष्ट गरिएको छ । अनुगमनका क्रममा विभिन्न होटलहरुमा खानेकुरालाई व्यवस्थित गरेर नराखिएको र खुल्ला स्थानमा राखिएको पाईएको छ । यस्तै नारायणगढको एक किराना पसलमा प्याकिङ चुक अमिलो नष्ट गरेको छ । यस्तै…

    Read More
  • यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?

    सुर्य बराल, नवलपुर सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक…

    Read More
  • निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?

      कञ्चनपुर – निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक…

    Read More
  • पाँच चिनिया निष्कासित

    काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्डमा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित…

    Read More
  • युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद !

    चितवन, ०३ पौष । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०/१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र…

    Read More
  • चितवनमा सवारी दुर्घटनामा वृद्धि

    चितवन, ३ पौष । पछिल्लो समय चितवन जिल्लामा सवारी दुर्घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बितेको पाँच महिनामा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको जनाएको छ । गत, साउनदेखि मंसिर महिनासम्म १३५ सवारी दुर्घटना भएको थियो । जस्मा, साउन महिनामा २२ सवारी दुर्घटना भएकोमा २१ जनाले आफ्नु…

    Read More
  • निर्मला प्रकरण छानबिन प्रतिवेदनको निष्कर्ष :अनुसन्धानमा चरम लापरबाही

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त…

    Read More
  • सोमालियामा अमेरिकी हवाई हमला, ६२ लडाकू मारिएको अमेरिकी दाबी

    सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए । सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका…

    Read More
  • मेलम्ची आयोजना स् ठेकेदारले काम छाड्यो, भाग्न खोज्ने ८ कर्मचारी नियन्त्रणमा

      काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित…

    Read More
  • प्र.म. ओलीलाई पुरुस्कार : एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च

      काठमाडौँ — विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता…

    Read More