| 
  • अपराध/दुर्घटना

    कावासोतीमा ट्रक दुर्घटनाः एकको घटनास्थलमै मृत्यु

    कावासोती,चैत ३/नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा आज विहान २ बजे दुई ट्रक एक आपसमा ठक्कर खादा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो । उनको सोहि ट्रकमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • अपराध/दुर्घटना

    परराष्ट्र मन्त्रालयको यस्तो चरम लापरबाही हुदापनि किन हुँदैन कारबाही ?

    चैत्र ३, काठमाडौं । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी अन्तर्राष्ट्रिय स्तरमै बदनामी कमाउँदा पनि परराष्ट्रका कर्मचारीमाथि कुनै कारबाही हुन सकेको छैन । परराष्ट्रका जानकारहरूका…

    Read More
  • अपराध/दुर्घटना

    बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा

      काठमाडौं/भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ । राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्तर्गत बागमती विकास आयोजना…

    Read More
  • अपराध/दुर्घटना

    ७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार

      काठमाडौँ/भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो । कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको…

    Read More
  • अपराध/दुर्घटना

    पुर्ब प्रम दाहाललाई सुरक्षाका लागि ५९ सुरक्षाकर्मी

      काठमाडौं/पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ? सुरक्षा थ्रेटबारे दाहाल आफैले…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा वार्षिक करिब सवा तीन लाख छोरीको जीवन गर्भमै सीमित

      काठमाडौं/छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् । हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाको कार्बाही अभियान शुरु !

    काठमाडौँ/नेकपाले आफ्नो पार्टीलाई बर्तमान केपी ओली सरकारले प्रतिबन्ध लगाएसँगै आक्रमक रुपमा अघि बढने संकेत देखाएको छ । बिद्रोही नेकपाले सत्ताधारी नेकपाका सदस्यसमेत रहेका सर्लाही बागमतिका मेयर भरत थापालाई कार्बाही गर्ने धम्की दिएको हो । सर्लाही बागमती नपाका मेयर थापाले विगत जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी) का नेता–कार्यकर्ताविरुद्ध र हाल नेकपाका नेता–कार्यकर्ताविरुद्ध सुराकी, दमन र षड्यन्त्र गरेको…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला हत्याप्रकरणमा अन्ततः एसपी विष्ट र डिएसपी जीसीविरुद्ध पक्राउ पुर्जी जारी

      कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी…

    Read More
  • अपराध/दुर्घटना

    ‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै…

    Read More
  • अपराध/दुर्घटना

    मलाई मार्ने सुचना पाएँ : प्रचण्ड

    काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…

    Read More