Breaking News
 | 
  • अपराध/दुर्घटना

    ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि : अब औपचारिक रूपमै भारतीय नक्सामा

    पर्शुराम काफ्ले/किरण दहाल/ लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ । सन् १८१६ को सुगौली सन्धिको धारा…

    Read More
  • अपराध/दुर्घटना

    सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको…

    Read More
  • अपराध/दुर्घटना

    व्यवसायीले यसरी छल्छन् कर : सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

    भवनाथ प्याकुरेल /काठमाडौ / व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली…

    Read More
  • अपराध/दुर्घटना

    निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

    प्रशान्त वली /काठमाडौं/निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् । विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड,…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाकोटका घुमुवा प्रहरी नै गुण्डागर्दीमा

    २०७६। कार्तिक १३ गते । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ नारायणी टोलका एक स्थानिय प्रहरीको कुटाईबाट गम्भिर घाईते भएका छन् । घाईते प्रेम आले मगरलाई गएराती नैं चितवन, भरतपुरको चितवन मेडिकल कलेजको आईस्युमा राखी उपचार भईरहेको छ । घाईते मगरलाई गैंडाकोट प्रहरीमा कार्यरत प्रहरी जवानहरु गणेश खनाल, मिन लामिछाने र बिगत लामो समय…

    Read More
  • अपराध/दुर्घटना

    आलमलाई जोगाउने को–को ?

    मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले…

    Read More
  • अपराध/दुर्घटना

    गरिमाको बीउ नै नक्कली

    राजु चौधरी/ काठमाडौँ / धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दा समेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादनको गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालिले ल्याएर नेपालमा…

    Read More
  • अपराध/दुर्घटना

    उपचारका नाममा यौन शोषण : ‘टुल्कुले मजस्तै धेरैलाई दासी बनाएको थियो’

    बिनु सुवेदी/काठमाडौँ / गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरु बिर्सिन सकेकी छैनन् । लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् । उनको संस्कारमा मामाचेली फुपूचेलाबीच बिहेवारी चल्छ । संस्कारले दिएको यही सुविधाले उनीहरूको प्रेम फुलाउन सहयोग गर्‍यो । बाल्यकालमै खेलेका कैयन् ‘दुलाहादुलही’ खेलले प्रेममा उकेरा हाल्यो । घरपरिवार, स्कुल र…

    Read More
  • अपराध/दुर्घटना

    गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

    भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । समाचार छाप्ने नयाँ…

    Read More
  • अपराध/दुर्घटना

    आलम प्रकरण : यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

    फणि महत/ गौर/बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। बरामद ट्याक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना।१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको…

    Read More